अनुकूलन कोष बोर्डको सदस्यमा शर्मा छनोट
बाकु। अल्पविकसित देशहरूको समूह (४५ देशहरूको समूह) ले नेपाली प्रतिनिधि नरेश शर्मालाई सन् २०२५–२०२६ अवधिका…
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको…
चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल…
जापानको समाज : सुरक्षा र सम्मान
जापान , अर्थ बिज्ञान र प्रविधिको उच्चतम विकासमा फड्को मार्दै जापान विस्वकै शान्त र सुरक्षित…
नौ महिनापछि सवारी लाइसेन्स खुलाउँदै सरकार
सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा प्रक्रिया…
उपत्यकामा विद्यालय: कतै खुले, कतै खुल्ने तयारी
कोरोना भाइरस ९कोभिड–१९० पछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय तहमा फरक–फरक खाले अभ्यास…
सामाजिक सञ्जाल विज्ञापनको डलर भुक्तानी नेपालबाटै
फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न पाइने भएको छ । मौद्रिक…
कोभिड खोप खरिद प्रक्रियाका लागि पहल
नेपाल सरकारले कोरोना भाइरसको खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या…
प्रचण्डले एक्लै बैठक बोलाएपछि ओलीले भने, ‘यो बैठक नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ’
सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ । कसले कसलाई गलाउने…
कक्षा–१२ को परीक्षा समय डेढ घन्टा मात्र, ४० अंकका लागि परीक्षा
९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र…
सामसुङ ग्रुपका अध्यक्ष लि कून हीको निधन
दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स ग्रूपका अध्यक्ष लि कून–हीको निधन भएको छ । ७८ वर्षीय…
सार्वजनिक यातायातमा पुरानै भाडा
सरकारले सार्वजनिक सवारीमा पुरानै भाडादर कायम गर्न निर्देशन दिएको छ । सरकारी निर्णयअनुसार अब छोटो,…
















