आगजनीको अवरोध झेल्दै नेपालगन्ज उच्च अदालतले टुङ्ग्यायो दुई वर्ष पुराना सबै मुद्दा
काठमाडौं । उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट गर्दै न्याय…
मुस्ताङको घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको…
हुप्सेकोटका पहिरो विस्थापित पाँच वर्षदेखि अस्थायी टहरामै
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ परिवार विगत पाँच वर्षदेखि…
गोरखाको बाह्रकिलो बजारमा २० वर्षदेखिको अतिक्रमण हट्यो : ३५ भन्दा बढी घरटहरा स्वस्फूर्त खाली
गोरखा । गोरखा नगरपालिका–११ स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालनमा रहेको बाह्रकिलो बजारका संरचनाहरू अन्ततः…
नेपाल राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन
काठमाडौँ । वित्तीय बजारमा तरलता व्यवस्थापन तथा सरकारको आन्तरिक ऋण व्यवस्थापन गर्ने उद्देश्यसहित नेपाल राष्ट्र…
उखु किसानलाई राहत : करिब दुई अर्ब भुक्तानी, असार मसान्तभित्रै अनुदान रकम पनि वितरण गरिने
महोत्तरी । विगतका वर्षहरूमा उखुको मूल्य नपाएर आन्दोलन गर्न बाध्य हुँदै आएका महोत्तरीका उखु किसानहरूले…
नवलपुरको बुलिङ्टारका किसान प्राङ्गारिक खेतीमा आकर्षित
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङ्टार गाउँपालिकाका किसानहरू पछिल्लो समय रासायनिक मल र विषादीको…
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको पूर्ण र प्रभावकारी…
धुलिखेल–खावा सडकखण्ड : वर्षाले निर्माण सामग्री बगाएपछि रात्रिकालीन बन्दको निर्णय स्थगित
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत हाल स्तरोन्नतिको चरणमा रहेको धुलिखेल–खावा सडकखण्डमा रातको समयमा यातायात बन्द गर्ने…
मनसुन सक्रिय भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम उच्च : आवश्यक सतर्कता अपनाउन महाशाखाको अपिल
काठमाडौँ । मनसुन सक्रिय भई दैनिक रूपमा वर्षा हुन थालेसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम उच्च…
मुलुक र जनताको आवश्यकतालाई केन्द्रमा राखेर कानुन निर्माण हुन्छ : सभामुख अर्याल
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्ले सदैव मुलुक र जनताको आवश्यकतालाई ध्यानमा राखेर कानुन…
भैरहवादेखि कोरलासम्मको सडकलाई ‘पर्यटकीय राजमार्ग’ बनाइने : पर्यटनमन्त्री पौडेल
मुस्ताङ । सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कालीगण्डकी करिडोरलाई ‘पर्यटकीय राजमार्ग’का रूपमा विकास गर्ने भएको…
१८ जिल्लाका ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम : धान खेतीमा आधुनिक प्रविधि र यान्त्रिकीकरणलाई जोड
काठमाडौँ । कृषि क्षेत्रको उत्पादकत्व बढाउने र किसानलाई गुणस्तरीय बीउबिजनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि विभागले…
सरकारको १०० दिन : नागरिक उद्धार, राहदानी सेवा र कूटनीतिक पहलमा परराष्ट्र मन्त्रालयका महत्त्वपूर्ण उपलब्धि
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठित वर्तमान सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको…
पौवादुङमा गाउँपालिकाद्वारा संस्कृति संरक्षणमा जोड : ५० प्रतिशत जनसहभागितामा ‘देवाली थान’ निर्माण
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक कला, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई उच्च…
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन बढ्दै: एकै दिनमा पाँच लाख २८ हजार राजस्व असुली
काठमाडौँ । सडक सुरक्षा र नियम पालना गराउने उद्देश्यका साथ काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो…





















