मुख्यमन्त्री कार्कीसँग स्वीस राजदूतको भेटघाट
विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस राजदूतावासका कार्यावाहक राजदूत म्याट्थिस मेइरबीच आज…
विश्वकपको सुपर आठमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित
काठमाडौँ। आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ ।…
पुष्पा- २ को नयाँ रिलिज मिति सार्बजनिक
बलिवुडको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्म ६ डिसेम्बर…
दोहा वार्तामा अफगानिस्तान सहभागी हुने
दोहा। कतारको राजधानी दोहामा हुने अफगानिस्तानसम्बन्धी तेस्रो चरणको वार्तामा तालिवान अधिकारीहरू सहभागी हुनेभएका छन् ।…
नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग
नर्वेले युक्रेनको ऊर्जा पूर्वाधारको मर्मत सम्भार गर्न र आगामी हिउँदअघि नै देशको विद्युत् आपूर्ति सुरक्षित…
चीनसँग अस्ट्रेलियाको व्यापारिक सम्बन्ध अझ प्रगाढ बनाइँदै
सिड्नी। चीनका प्रधानमन्त्री ली कियाङले अस्ट्रेलियासँगको तनावपूर्ण व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन दुवै मुलुक लागिपरेको…
जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन
काठमाडौ। थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ…
विश्वकप क्रिकेटः न्यूजिल्याण्डको पहिलो जित
काठमाडौँ। आइसिसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ…
श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता
काठमाडौँ ।परिचयात्मक परामर्श भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले…
विश्वकप क्रिकेटः वर्षा भएपछि नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन
काठमाडौँ। आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि टसमा ढिलाइ…
युरोपियन सङ्घको चुनावको अन्तिम दिन मतदान सुरु
युरोपियन सङ्घको चुनावको अन्तिम दिन आइतबार फ्रान्स, जर्मनी लगायत २१ वटा युरोपेली देशहरूमा मतदान सुरु…
प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने समारोहमा…
ग्रीलिश र माग्युरेलाई बाहिर राख्दै युरोकप खेल्ने इङ्ल्याण्ड टिमको घोषणा
काठमाडौँ । इङ्ल्याण्डले आगामी युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेको छ । …
एनडीए गठबन्धनबाट मोदी नै प्रधानमन्त्रीमा अनुमोदन
काठमाडौं । भारतको सत्तारुढ गठबन्धन एनडीएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने…
अष्ट्रेलियाली आर्थिक वृद्धिदर १.१ प्रतिशत
अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । …
पपुवा न्यूगिनीमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी रहेको आशङ्का : राष्ट्रसङ्घीय अधिकारी
सिड्नी। पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० नाघेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका…





















