जापानमा पूर्ण रुपमा हट्यो अर्ध–आपतकाल

टोक्यो। जापानमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लागू गरिएको अर्ध–आपतकाल मंगलबारदेखि पूर्ण रुपमा हटेको छ…

सुनको मूल्यमा नयाँ रेकर्डः तोलाको रु एकलाख पाँच हजार ५००

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर…

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

टोकियो। उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले…

अध्यक्ष प्रचण्डद्वारा सहिदप्रति श्रद्धाञ्जलि

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति…

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार विहान सार्वजनिक…

नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख

काठमाडौँ। राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८०…

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

अंकारा। टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको…

कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

वेलिंग्टन। न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको…

एमाले अध्यक्ष ओलीलाई कोरोना पुष्टि

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना सङ्क्रमण पुष्टि भएको छ ।  …

प्रधानमन्त्री देउवाद्वारा परीक्षामा स्वास्थ्य मापदण्ड अनुगमन गर्न निर्देशन

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा…

आज थप ११ हजार ३५२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार २३ हजार…

जर्मनीमा पछिल्लो २४ घण्टामा १ लाख नयाँ कोभिड–१९ संक्रमण

बर्लिन। जर्मनीमा विगत २४ घण्टामा थप १ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको देशको जनस्वास्थ्य…

‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा

सिन्ह्वा समाचार संस्थाका काठमाडौँ ब्युरो प्रमुख चाउ सेङपिङको एक दशकको नेपाल बसाइलाई समेटेर गैरकाल्पनिक एवं…

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

काठमाडौँ। नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको…

जापानमा बालबालिका विशेष “खोज तथा अनुसन्धान” मुलक साहित्यिक कार्यक्रमको आयोजना हुँदै

टोकियो ।साहित्यको विकास र विस्तार गर्ने उद्धेश्यले स्थापित, साहित्यिक चौतारी नेपाल जापान शाखाले प्रवासमा “बालबालिका…

त्रिशूली अस्पतालमा सेवा प्रभावित

नुवाकोट। त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित…