सरकार र थारुवान संयुक्त संघर्ष समिति बिच वार्ता शुरू
सरकार र विभिन्न माग सहित आन्दोलनरत थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति बिच वार्ता भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठितको सरकारी वार्ता टोली र आन्दोलनरत समिति बिच आज गृह मन्त्रालयमा पहिलो च…