नेपाललाई सिक्किमीकरण र फिजीकरण गर्न नागरिकतासम्बन्धी अध्यादेश : जनसमाजवादी मंच
काठमाडौँ । जन समाजवादी मंच, नेपालले नागरिकतासम्बन्धी अध्यादेश नेपाललाई सिक्किमीकरण र फिजीकरण गर्ने उद्देश्यले…
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ शुरु
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथि आजदेखि सुनुवाइ शुरु भएको…
एमाले स्थायी कमिटी बैठक ४ बजे : स्पष्टीकरण बारेमा छलफल
काठमाडौं । नेकपा ९एमाले०ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज…
निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने…
सहमतिको सरकार बनाउन प्रधानमन्त्री ओलीको आह्वान
काठमाडौँ । ‘‘तपाईँहरु मिलेर सरकार बनाउनुस् या मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आउनुस्…
अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको अपिल : हामीलाई सहयोगको खाँचो छ
मैले यो लेख्दै गर्दा मेरो मुलुक कोरोना महामारीको नयाँ र घातक लहरको सामना गरिरहेको छ…
बूढानीलकण्ठमा महन्थ र राजेन्द्र
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस…
खोपको सहज आपूर्ति गर्न राप्रपाको माग
काठमाडौं । पार्टीले महामारीको समयमा जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारवाही गरी खोपको…
ओलीलाई नै प्रधानमन्त्री घोषणा गर्ने आशंका
काठमाडौं । कांग्रेस संसदीय दलको आज बसको बैठकमा वर्तमान परिस्थितिबारे सांसदलाई बिफ्रिङ गर्दै देउवाले भने,…
गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता
मकवानपुर, नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश…
माओवादीले फिर्ता लियो समर्थन
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले…
कांग्रेसले प्रमको विश्वासको मत आग्रहलाई असफल बनाउने निर्णय
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतलाई असफल…
एमालेका नेता नेपाल र रावल निलम्बित
नेकपा (एमाले)ले पार्टीका दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति काँग्रेसको ऐक्यबद्धता
नेपाली काँग्रेसले म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति…
नेपालसहित चार नेतालाई सोधियो स्पष्टीकरण
नेकपा (एमाले) ले माधवकुमार नेपालसहित चार नेतालाई आज पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको…
लिसंखुमा काङ्ग्रेस प्रवेशको लर्को
नेपाल कम्युनिष्ट पार्टीको पछिल्लो गतिविधि र चरित्रप्रति असन्तुष्ट जनाउँदै सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं २…




















