होमपेज » राजनीति » आज एमाले स्थायी कमिटी बैठक बस्दै

आज एमाले स्थायी कमिटी बैठक बस्दै

बुधबार, १९ जेष्ठ २०७८, १४:४८

 

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न थालेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो ।

 

मङ्गलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउनका लागि नेतृत्व तहले लचकता अपनाउने निर्णय गरेको थियो ।