हिमालयन बैंकमा कारोबार गर्ने सेवाग्राहीको विचल्ली

काठमाडौं । हिमालयन बैंकमा कारोबार गर्ने सेवाग्राहीहरु अहिले मर्नु न माच्नु पर्ने स्थितिमा पुगेका छन्…

बर्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर  । निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पु¥याएको छ । थन्काउनका…

तीन महिनामा ३०८ वटा हिंसाका घटना

काठमाडौँ  । महिला पुनस्थापना केन्द्र (ओरेक) ले महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको…

कोशी अस्पतालको पोषण पुनःस्थापना केन्द्रबाट बालबालिका कुपोषणमुक्त

विराटनगर ।  बालबालिकाको स्वास्थ्य पुनःस्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पु¥याउने उद्देश्यले विराटनगरस्थित…

पर्वतमा धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिइने

पर्वत । किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका…

‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन

काठमाडौँ । भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा…

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ  । कात्तिकः बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश…

मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

मुस्ताङ । अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पु¥याएको छ ।…

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

पाटन ।१८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको…

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गर्नुभएको छ ।    …

पहिलो ईन्टर तोकाई “दशैं तिहार कप- २०२५” भव्यताका साथ सम्पन्न, NNFC- A ले उपाधि उचाल्न सफल

नागोया । जापानको आईचिकेनको टोयोटास्थित UB Tokai Futsal Club मा “1st Inter Tokai Dashain Tihar…

थुक्तेन एक महिनादेखि बेपत्ता

सिमकोट । नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता हुनुभएको छ । उहाँ…

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज बस्दै ।  …

सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य…

ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

काठमाडौँ । दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नवीकरणीय…

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

काठमाडौँ । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै…