होमपेज » राजनीति » भरतपुरमा मतान्तर बढाउँदै रेनु

भरतपुरमा मतान्तर बढाउँदै रेनु

बुधबार, ४ जेष्ठ २०७९, ०८:३८

भरतपुर । पछिल्लो मतपरिणामअनुसार भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेद्वार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ९ हजार ३६३ मत प्राप्त गरेकी छिन् ।

 

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत प्राप्त गर्दा दाहालले १ हजार ३४४ मतले अग्रता बनाएकी हुन् ।

 

साथै, नेपाली कांग्रेसबाट बागी उम्मेद्वार बनेका जगन्नाथ पौडेलले ४ हजार १९१ मत प्राप्त गरेका छन् ।