होमपेज » हेडलाइन » सरकारले कर्मचारीको तलब २ हजार बढायो

सरकारले कर्मचारीको तलब २ हजार बढायो

शनिबार, १५ जेष्ठ २०७८, १८:३४

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ । आज बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् ।