होमपेज » समाचार » प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार

ओली नेतृत्वको मन्त्रिपरिषद्मा राज्यमन्त्रीसहित २५ सदस्यीय

बिहीबार, २७ जेष्ठ २०७८, १५:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै विस्तार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषद् नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।