होमपेज » स्वास्थ्य-जीवनशैली » आज २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

आज २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

बिहीबार, ३१ असार २०७८, १८:००

काठमाडौ ।पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आज १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । त्यसै गरि १ हजार ७५७ जना निकोभई घर फर्किको छ, भने ३३ जनाको मृत्यु भएको छ ।

 

यस्तै आज सम्म निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ भने मृतकको संख्या ९ हजार ४६३ पुगेको छ ।