होमपेज » अन्तर्राष्ट्रिय » चीनमा कोभिड-१९ खोपको २.७६ अर्ब डोज दिइयो

चीनमा कोभिड-१९ खोपको २.७६ अर्ब डोज दिइयो

आईतवार, ११ पुष २०७८, १४:४८

बेइजिङ। चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।

 

यो सँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण खोप लगाइएको आयोगले जनाएको छ ।