होमपेज » अन्तर्राष्ट्रिय » शाङ्घाई मेट्रोलाइन विश्वको सबैभन्दा लामो

शाङ्घाई मेट्रोलाइन विश्वको सबैभन्दा लामो

मंगलवार, १३ पुष २०७८, १७:४६

सांघाई । डिसेम्बर ३० मा सञ्चालनमा आउने दुईवटा नयाँ मेट्रो लाइनहरू सँगै शाङ्घाईको मेट्रो नेटवर्कको कुल लम्बाइ ८३१ किलोमिटर पुग्ने छ र यो संसारको सबैभन्दा लामो हुने शाङ्घाई मेट्रोले जनाएको छ।

 

थप दुई नयाँ लाइनको उद्घाटनले शाङ्घाईमा पूर्ण स्वचालित मेट्रो लाइनहरूको कुल संख्या पाँच पुग्नेछ ।

रासस