होमपेज » फोटो » भैरवकुण्डको महत्व

भैरवकुण्डको महत्व

पाँचपोखरी स्थिति

शुक्रबार, १४ कार्तिक २०८२, १५:१४

प्रत्येक वर्ष जनैपूर्णिमा (श्रावण शुक्ल पूर्णिमा) का दिन पाँचपोखरीमा ठूलो मेला लाग्छ । त्यस दिनमा तीर्थयात्रीहरूले भैरवकुण्डमा स्नान गरी भगवान भैरवको पूजा–अर्चना गर्छन् । जनविश्वास छ कि यस कुण्डमा स्नान गरे पापहरू क्षालित हुन्छन् र मनोकामना पूरा हुन्छ भन्ने ।