धौलागिरि आरोहणमा गएको पूर्णिमा श्रेष्ठलगायतको टोलीलाई लिन बिहीबार धौलागिरि आधार शिविरतर्फ जाँदै गरेको हेलिकोप्टर मौसम खराब भएपछि धौलागिरि गाउँपालिका क्षेत्रमा अवतरण गरिएको छ । तस्वीर ः रासस