होमपेज » फोटो » लोदिङ गुम्बा

लोदिङ गुम्बा

बुधबार, १८ चैत्र २०७७, २२:५८

सुन्दर अनि शान्त सोलुको लोदिङ गुम्बा जहाँ ध्यान तथा रिट्रीट केन्द्रहरुको स्थापन गरेर संस्कृतिक पर्यटनको बिकास गर्न सकिन्छ । लोदिङ शेर्पाहरुको बहुल्य बसोबास रहेको गाउँ हो । तस्बिर : रमेश तामाङ