होमपेज » फोटो » टिमुरे ताल

टिमुरे ताल

शुक्रबार, १४ कार्तिक २०८२, १४:०५

गुल्मीको चन्द्रकोट गाउँपालिकामा रहेको टिमुरे ताल । गुल्मीको एकमात्र तालका रुपमा रहेको यस तालमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । तस्बिरः हुमाकान्त पोखरेल/रासस