-पौडी खेलाडी गौरिका सिंहले आफ्नो शरीरमा ओलम्पिकको रिङको खोपेकी ट्याटू । हालै मात्र सम्पन्न टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी गौरिकाले प्रतियोगिता लगत्तै ट्याटू बनाएकी हुन् ।
तस्बिर – गौरिका सिंहको इन्स्टग्रामबाट