होमपेज » समाचार » नेपालद्वारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा

नेपालद्वारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा

बिहीबार, ७ श्रावण २०७८, १६:५७

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । आज भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् ।

प्रमुखमा शिव श्रेष्ठ र सचिवमा मनोज खत्री रहेको ‘पिपुल्स भोलेन्टियर’ को कार्यसमितिमा १ हजार १ सदस्यीय रहने छन्। जुन नेपाल निकट युवा संघ नेपाल मातहत रहने छन्।