होमपेज » समाचार » आज थप १४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

आज थप १४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

सोमबार, २६ पुष २०७८, १६:५७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यसैगरि पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।