होमपेज » राजनीति » गैरआवासीय राजदूत नियुक्त

गैरआवासीय राजदूत नियुक्त

सोमबार, २६ पुष २०७८, १८:३७

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

 

राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ अनुसार उहाँलाई गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

-रासस