होमपेज » मनोरञ्जन » ग्ल्यामर » मोडल अयुष्मा गिरी

मोडल अयुष्मा गिरी

बुधबार, १८ चैत्र २०७७, २३:५२

मोडल अयुष्मा गिरी । उनी दुई वर्षदेखि मोडलिङ क्षेत्रमा छन् । उनी सवेती सदन कलेजमा अध्ययनरत छिन् । उनले टिभि कार्यक्रमहरू र विज्ञापनमा काम गरिरहेकी छिन् । : अाटिष्टनेपाल