होमपेज » समाचार » जापानमा पहिलो पटक पूर्ण खोप लगाएका व्यग्तिको कोरोनाबाट मृत्यु

जापानमा पहिलो पटक पूर्ण खोप लगाएका व्यग्तिको कोरोनाबाट मृत्यु

शुक्रबार, २९ श्रावण २०७८, ०९:४६

टोकियो। जापानको राजधानी टोकियोमा कोरोना विरुद्ध पूर्ण खोप लगाईसकेका एकजना ६० बर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

 

मृतकले गत महिना मात्रै कोरोना विरुद्धको दोश्रो डोजको खोप लागाएका थिए। गत हप्ता मात्रै कोरोना संक्रमणको पुष्टि भएको थियो, भने उनको अगष्ट १० तारिखका दिन मृत्यु भएको हो ।

 

जापानमा खोप लगाएका व्यक्तिको कोरोना सक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो ।