होमपेज » समाचार » कैलालीमा ६ जना कोरोना संक्रमितको मृत्युु

कैलालीमा ६ जना कोरोना संक्रमितको मृत्युु

आईतवार, २६ बैशाख २०७८, १०:१०

धनगढी । कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।