होमपेज » बीमा » ज्योति लाइफको शेयर रजिष्ट्रार एनआइसी क्यापिटल

ज्योति लाइफको शेयर रजिष्ट्रार एनआइसी क्यापिटल

बिहीबार, १९ चैत्र २०७७, २१:५३

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रार एनआइसी एशिया क्यापिटललाई नियुक्त भएको छ । सम्झौंतामा ज्योति लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री र एनआइसी एशिया क्यापिटलका तर्फबाट रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका थिए ।  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने दाखिल खारेज, नामसारी, रोक्का राख्न लगायतका काम अब एनआइशि  एसिया क्यापिटलबाट हुने छन् ।