होमपेज » राजनीति » प्रधानमन्त्री देउवाको बालुवाटार इन्ट्री

प्रधानमन्त्री देउवाको बालुवाटार इन्ट्री

शुक्रबार, १ श्रावण २०७८, ११:४६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज विहान ९ः५७ बजेको शुभ साइत पारेर बालुवाटार प्रवेश गरेका छन् । गत मंगलबारनै प्रधानमन्त्रीमा नियुक्त भएका देउवा आफ्नै निवास बूढानीलकण्ठमै बस्दै आएका थिए ।

 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबारनै बालुवाटार छाडे पनि देउवाले त्यसको दुई दिनपछि मात्रै बालुवाटार प्रवेश गरेका हुन्।