होमपेज » फोटो » तिलिचो ताल

तिलिचो ताल

बुधबार, १८ चैत्र २०७७, २२:५७

माथिल्लो मनाङबाट शुक्रबार बिहान देखिएको सुन्दर तिलिचो पिक । यस पिकको आडमा विश्वको सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल रहेको छ । तस्बिर : कृष्ण दवाडी/रासस